You are viewing the translated version of पीडित प्रभाव प्रतिवेदनलाई आधार लिन सकिने.
Section 27
पीडित प्रभाव प्रतिवेदनलाई आधार लिन सकिने
(१) अदालतले कसूरदारलाई सजायनिर्धारण गर्दा पीडित प्रभाव प्रतिवेदनलाई समेत आधार लिन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा २६ को उपदफा
(२) बमोजिम नक्कल दिन इन्कार गरिएको वा प्रतिवेदनको गोप्य राखिएको भागलाईअदालतले सजाय निर्धारण गर्दा आधार लिने छैन ।